१ सुर्य प्रिथिबाट कती टाढा रहेको छ ? 👉 14 करोड 88 लाख किलोमिटर २ मानिसको मृत्युट हुँदा सबभन्दा अन्त्यसम्म काम गर्ने अंग कुन हो ? 👉कान ३...
१ सुर्य प्रिथिबाट कती टाढा रहेको छ ?
👉 14 करोड 88 लाख किलोमिटर
२ मानिसको मृत्युट हुँदा सबभन्दा अन्त्यसम्म काम गर्ने अंग कुन हो ?
👉कान
३ नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ?
👉 46 शब्द र 128 अक्षर
४ संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ?
👉 ऋषिकेष शाह
५ पृथ्वीको कुन भागमा दिन र रात बराबर हुन्छ ?
👉 शून्य डिग्री अक्षां.
६ पृथ्वीले आफ्नो अक्षमा घुम्ने प्रक्रियालाई के भनिन्छ ?
👉 परिभ्रमण
७ पृथ्वीले एक पटक सूर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?
👉दिन 5 घण्टा 48 मिनेट 45 सेकेण्ड
८ सार्क राष्ट्रमा सबैभन्दा बढि अनियन्त्रीत शहरीकरण भएको देश कुन हो?
९ नेपालसहनशील शुशिला कृतिका लेखकको हुन् ?
👉भीमनिधी तिवारी
१० द्वितीय विश्वयुद्ध कति वर्ष सम्म भएको थियो ?
👉6 वर्ष
११ पृथ्वी दिवस कहिले मनाइन्छ ?
👉अप्रिल 22
No comments